काठमाडौं, १८ फागुन । नेपाली सेनाका अवकाश प्राप्त प्रधानसेनापति राजेन्द्र क्षत्रीले भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवणे र चिफ अफ डिफेन्स स्टाफ ९सुरक्षा नियकाहरुको प्रमुख० विपिन रावतसँग नयाँ दिल्लीमा मंगलबार शिष्टाचार भेटवार्ता गनुभएको छ । क्षत्री अहिले श्रीमतीको उपचारका लागि दिल्लीमा हुनुहुन्छ। त्यसै अवसर पारेर शिष्टाचार भेटवार्ता भएको हो । उहाँले भेटवार्तामा अन्य कुनै एजेन्डा नरहेको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्