ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिमा कम्पनीको सञ्चालकलाई उमेर हद तोक्ने तयारी


एबीसी / संवाददाता
११ चैत्र २०७७, बुधबार   ४ : ४२   बजे

प्रस्तावित बिमा प्राधिकरण ऐन विधयेकमा बिमा कम्पनीको सञ्चालकलाई उमेर हद तोक्ने तयारी भएको छ ।

प्रधिनिधि सभा अन्तर्गतको अर्थ समितिमा छलफलमा रहेको बिमा विधयेकमा बिमा कम्पनीको सञ्चालकलाई उमेरहद तोक्नुपर्ने विषयले प्रवेश पाएको हो ।

विधेयकको दफा ४९ मा सञ्चालकको कार्यकाल ४ वर्ष र उक्त सञ्चालक पुनः नियुक्त अथवा मनोनीत हुन सक्नेछ भन्ने उल्लेख रहेको छ ।

तर संसदीय समितिमा छलफलको क्रममा त्यसलाई परिमार्जन गर्दै कुनै पनि सञ्चालक लगातार दुई कार्यकालभन्दा बढी एउटै कम्पनीको सञ्चालक हुन नपाउने र चारवर्ष बाहिर रहेर पुनः सोही कम्पनीको सञ्चालक हुन पाउने व्यवस्था गर्नुपर्ने व्यवस्था गर्न खोजिएको छ ।

राजश्व सचिव रामशरण पुडासैनीले सोही दफामा बिमा कम्पनीका सञ्चालकलाई ४० वर्षको उमर हद राख्नुपर्ने प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu