ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुधबार नेप्से ४१.३० अंकले बढ्यो


एबीसी / संवाददाता
११ चैत्र २०७७, बुधबार   ४ : ४७   बजे

काठमांडौ, चैत ११ । शेयर कारोबारमा एकाएक सुधार आएको छ । शेयरको माग बढ्दा अधिकांस कम्पनीको शेयर मूल्य बढेको छ । कारोबारमा आएका जलविद्युत बाहेक सबै समूहको सूचक बढेपछि समग्र नेप्से ४१ दशमलव ३० अंकले बढेर २५ सय ७० दशमलव २५ विन्दुमा उक्लिएको छ । आज २०८ कम्पनीको ६ अर्ब ६७ करोड बढीको शेयर किनबेच भएको छ । बैंकहरुमा तरलता बढ्न थालेपछि अन्तरबैंक ब्याजदर पुनः घटेर १ प्रतिशतभन्दा तल झरेको छ । एक साता अघिसम्म अन्तर बैंक ब्याजदर ४ प्रतिशत माथि थियो । राष्ट्र बैंकका अनुसार अहिले बैंकिङ्ग प्रणालीमा ५९ अर्ब तरलता रहेको छ । केन्द्रिय बैंकले पुनरकर्जा वापतको रकम समेत बैंकहरुमा पठाउदा तरलता सहज बनेको हो । पछिल्लो एक सातामा बैंक तथा वित्तीय संस्थाहरुले १० अर्ब रुपैयाँ पुनरकर्जा लगेका छन भने स्वीकृत भएको झण्डै ३० अर्ब रकम लग्न बाँकी रहेको छ । साथै नेप्सेले नागरिक स्टक डिलर कम्पनीले कारोबार गर्ने योग्य संस्थाहरुको सूची प्रकाशित गरेपछि स्टक डिलर कम्पनी औपचारिक रुपमा बजार लागेको आभाषले पनि लगानीकर्ताको मनोबल उकासिएको छ । जसले गर्दा शेयर खरिदको क्रम बढ्दा समग्र सूचकमा सुधार आएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu