ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकाकामा मध्यम वर्षा, वायुप्रदूषण घट्ने


एबीसी / संवाददाता
१८ चैत्र २०७७, बुधबार   ९ : २७   बजे

काठमाडौं, १८ चैत्त ।  बुधबारसाँझ एक्कासि पानी परेपछि केही दिनदेखि राजधानीको आकाशमा धुम्बिएको वायुप्रदूषण कम हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु बासीका अनुसार आज उपत्यका लगायत प्रदेश १ बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा भएको छ । विमानस्थलमा राखिएको वर्षा मापनयन्त्रले २.६ मिलिमिटर वर्षा मापन गरिएको उहाँले बताउनुभयो र यो निकै कम वर्षा भएको उहाँको भनाइ छ ।

उहाँले भोलि पनि उपत्यका लगायतका क्षेत्रमा आजको भन्दा केही कम वर्षा हुने संभावना रहेको र यसले अहिले उपत्यकामा देखिएको प्रदूषणलाई केहीहद्सम्म पखाल्ने बताउनुभयो । उहाँले जंगलमा लागेको डढेलो नियन्त्रण नभएसम्म वायु प्रदूषणको मात्र कामयमै रहने र पर्सिबाट वर्षा गराउने कम्जोर प्रणाली पनि हराउने हुँदा वायु प्रदूषण फेरि यथावत नै हुन सक्ने मौसमविद बासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group