ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वमा कोरोना संक्रमितको संख्या १५ करोड ११ लाख नाघ्यो, एकैदिन १५ हजार भन्दा बढीको मृत्यु


एबीसी / संवाददाता
१७ बैशाख २०७८, शुक्रबार   १२ : ४९   बजे

काठमाडौं, १७ बैशाख । विश्वमा कोरोना भाइरस संक्रमणका कारण एकैदिन १५ हजार भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १५ हजार १सय २४ जनाको मृत्यु भएसंगै ३१ लाख ७९ हजार बढी पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा विश्वमा आठ लाख ९१ हजार ३ सय ३५ जनामा कोरोना भाइरस संक्रमण भएको छ । योसँगै विश्वमा हालसम्म संक्रमितको संख्या १५ करोड ११ लाख १७ हजार बढी पुगेको छ । संक्रमितमध्ये हालसम्म १२ करोड ८५ लाख १० हजार बढी निको भइसकेका छन् भने विश्वभर हाल सक्रिय संक्रमित एक करोड ८९ लाख ४४ हजार रहेका छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरीकामा पछिल्लो २४ घण्टामा ५९ हजार भन्दाबढी संक्रमित थपिएका छन् भने ८७० जनाको मृत्यु भएको छ । हालसम्म अमेरीकामा ३ करोड ३० लाख ४४ हजार भन्दाबढी संक्रमित भएका छन् । यस्तै, ५ लाख ८९ हजार बढीको मृत्यु भएको छ । यसैगरी, भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ५०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने थप ३ लाख ८६ हजार ८२९ जनामा संक्रमण पुष्टि भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

सम्बन्धित

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu