ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले गर्यो श्रङखला नै क्लिन स्वीप


admin
१० पुस २०७४, सोमबार   ११ : ४८   बजे


काठमाडौं , १० पुस । श्रीलंकासंगको तेस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पनि जित निकाल्दै भारतले श्रृङ्खला क्लिन स्वीप गरेको छ ।

हिजो बेलुका मुम्बईको वानखडे रंगशालमा भएको तेस्रो तथा अन्तिम ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भारतले श्रीलंकालाई पाँच विकेटले हराएको हो । पहिले ब्याटिङ गरेको श्रीलंकाले भारतलाई जितका लागि एक सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । श्रीलंकाका लागि डी गुनारत्नेले ३६ रन बनाए र टिमले २० ओभरमा एक सय ३५ रन बनाए । भारतका हार्दिक पाण्ड्य र जयदेव उनदकटले दुई दुई विकेट लिए । वाशिङटन सुन्दर, मोहम्मद सिराज र कुलदीप यादवले एक एक विकेट लिए । जवाफी ब्याटिङ गरेको भारतका लागि रोहित शर्माले चार चौका र एक छक्काको मद्दतमा २७ रन बनाए । मनीष पाण्डेले ३२, श्रेयस आय्यरले ३०, दिनेश कार्तिकले नटआउट १८ तथा महेन्द्र सिंह धोनीले नटआउट १६ रन बनाए । यसअघिका दुई खेल जितेको भारतले तीन खेलको श्रृङ्खला आफ्नो पक्षमा पारेको थियो । आइतबार बेलुका भएको खेलमा जित निकालेपछि भारतले श्रृङ्खला क्लिन स्वीप गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group