ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानमा नेपाली विद्यार्थीहरुको समस्या बढ्दै


इन्दिरा खनाल
२ जेष्ठ २०७८, आइतबार   ५ : २०   बजे

टोकियो २ जेठ । टोकियो विश्व महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण जापानमा नेपाली विद्यार्थीहरुको समस्या बढ्दै गइरहेको छ । शनिबार ORJ ( 株式会社会社) टोकियोमा आयोजना गरेको जुम सेमिनारमा सहभागी विद्यार्थीहरुले कोभिड-१९ का कारण समस्या भोग्नुपरेको गुनासो राखेका थिए ।

उनीहरुले औपचारीक शिक्षा सकेर पनि वर्किङका लागी कम्पनी नभेटिएको, २८ घण्टा भन्दा माथी काम गरेका कारण भिजा नपाएको( जुम्वी भीषा दिएको) , कम्पनी पाएर पनि कोभिडले बन्द भएका कारण काम नपाएको, नेपाल फर्कन पनि सहज नभएको जस्ता गुनासा गरेका थिए । कोभिड-१९ का कारण अहिले विश्वभरका विद्यार्थीहरु ठूलो मारमा परेका छन् । यस्तो समस्यमा परेका विद्यार्थीहरुलाई जापानमा तोकुतेई गिनोउ पास गरी तोकुतेइ काचुदोउ भीषामा काम गर्ने र जापानमै बस्न पाउने अवसर मिलेको छ ।

त्यसका लागी ORJ ( 株式会社会社) ले निशुल्क सहयोग गर्दै आएको छ । नेपालीलाई लक्षीत गरी आयोजीत सेमीनारका प्रस्तुतकर्ता कमल बास्तोलाले तोकुतेई गिनोउ परीक्षा तयारी गर्दै तोकुतेइ काचुदोउमा भीषा परिवर्तन गरी काम गर्न चाहने नेपाली विद्यार्थीहरुलाई आवश्यक सबै सहयोग गर्ने बताउनुभयो ।

उहाँले नेपाली विद्यार्थी संगै समस्यामा परेका अन्य नेपाली नागरीकले पनि काम गर्न चाहेमा सहयोग गर्ने जानकारी दिनुभयो । विद्यार्थीहरुका समस्यालाई नजिकबाट नियाल्नुभएका र सहयोग गर्दै आउनुभएका बास्तोलाले आफू कार्यरत IHNO बाट नेपाली विद्यार्थीहरुलाई छात्रावृत्ती समेत बितरण गरेको बताउनुभयो । सेमीनारका अर्का प्रस्तुतकर्ता तोयोदा तोमोयोसीले भीषा परीवर्तन गर्न चाहाने नेपाली संगै अन्य विदेशीहरुलाई पनि कम्पनीले सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu