ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थित करुणा अस्पताललाई माउन्ट एभेरष्ट समिटर्स कल्बद्धारा १० थान अक्सिजन सेट प्रदान


एबीसी / संवाददाता
५ जेष्ठ २०७८, बुधबार   ९ : १९   बजे

काठमाडौं, ५ जेठ ।  कपन स्थित करुणा अस्पताललाई माउन्ट एभेरष्ट समिटर्स कल्बले १० थान अक्सिजन सेट सहयोग प्रदान गरेको छ । दोलखा रोल्वालिङ गाउँका बासिन्दाबाट सञ्चालित माउन्ट एभेरष्ट समिटर कल्बले उक्त अक्सिजन सेट अस्पतालका महाप्रबन्धक राम कुमार श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।

देशभर केही अस्पतालहरुमा अक्सिजनको अभाव देखि रहेको छ । यता कोभिड बिरामीकै लागि र घरमै स्टक राख्नका लागि भन्दै सिलिण्डसहित अक्सिजन उत्पादन कम्पनीमा मानिसहरु लामबद्ध अवस्था छ । यस्तो अवस्थामा कल्वले आफुसंग भएको अक्सिजन सेट हस्तान्तरण गर्दा कसैको जीवन बाच्न सहयोग पुग्ने दावी गरेको छ ।

कोरोना संक्रमितको उपचारमा अक्सिजन अभावका कारणले कसैको मृत्यु नहोस् भन्ने उद्देश्यले आपतकालिन प्रयोगको लागि माउन्ट एभेरष्ट कल्बले अरु अस्पतालसँग समन्वय गरेर सहयोग गर्ने कल्बको भनाई रहेको छ । हिमाल आरोहणको क्रममा प्रयोग हुने अक्सिजन सिलिन्डर सङ्कलन गरेर सहयोग गर्ने तयार रहेको कल्बका अध्यक्ष दावाछिरी शेर्पोले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group