ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिलाहरुको सुन्दर हुने चाहाना :पेटघटाउन अपनाउं यी उपाय।


एबीसी / संवाददाता
२३ जेष्ठ २०७८, आइतबार   ३ : २८   बजे


काठमान्डौ २३ जेठ

महिलाको सुगठित शरीर सुन्दरताको आधार हुन्छ । सुगठित शरीरका लागि सुगठित पेट आवश्यक छ । खानपिनमा गरिने असावधानीको परिणामस्वरूप पेट बाहिर निस्कन्छ र सम्पूर्ण शरीरको आकार नै बिग्रन सक्छ ।

सही आकारका लागि

धेरै मात्रामा खाना खानु वा खाना खानेबित्तिकै सुत्ने बानीका कारण पेट बाहिर निस्कन्छ । खाना खानेबित्तिकै सुत्ने बानी सुधार्नु जरुरी हुन्छ ।
धेरै फ्याट भएका खाद्यपदार्थ खानाले पेटको आकार बेडोल हुन पुग्छ । यस्तो खाना प्रायस् राति खानु राम्रो हुँदैन ।
लामो समय पिसाब रोक्दा पनि पेट बेडोल हुन्छ ।
व्यायामपछि तिर्खा मेटाउन बढी पानी पिउनु पनि पेटको आकार बिगार्नु हो । व्यायाम गरेको कमसेकम १५–२० मिनेटपछि मात्र पानी पिउनु उचित हुन्छ ।
कम्मरको मुनिको पहिरन कसेर बाँध्नाले पेट बाहिर निस्कदैन । नाभिमुनि लगाइने पहिरन कस्सिने गरी बाँध्नु हुँदैन ।
परत्येक दिन बिहान हिंड्ने गर्नुपर्छ गर्नुपर्छ । घुमफिर गर्दा सासभित्र तानेर पेटलाई पनि भित्रतर्फ खिच्नुपर्छ भने व्यायाम पनि गर्नुपर्छ ।
भोजन गर्दा पानी पिउनु ठीक होइन । भोजन गरेको आधा घन्टापछि मनतातो पानी पिउनु उपयुक्त हुन्छ ।
सातामा एकपटक पेटमा उबटन लगाएर स्नान गर्नुपर्छ । यसबाट पेटको छाला कसिलो हुन्छ ।
बस्ने मुद्रामा विचार पुर्‍याउनुपर्छ । अफिसमा बढी समय छ भने आसन परिवर्तन गरिरहनुपर्छ ।
गर्भावस्थामा तेलले विस्तारै पेट मालिस गर्नुपर्छ । प्रसवपछि हल्का दबाब दिएर पेटलाई बाँधेर राख्नुपर्छ ।
सातामा एकपटक चिसो र तातो पानीले पेट सेक्नुपर्छ ।
पहिरन

पहिरन लगाउने शैलीमा केही परिवर्तन गरेर पनि ठूलो पेटलाई लुकाउन सकिन्छ ।
भर्टिकल लाइनिङ भएको कपडा लगाउँदा पेट सानो देखिन्छ ।
बढ्दो पेटमा पातलो साडी बाँध्नु हुँदैन । साडी भिजे पनि पेट ठूलो देखिन्छ ।
सुट धेरै लुज वा टाइट हुनु हुँदैन ।
पेट ठूलो छ भने ब्लाउजको हुक वा बटन कसेर लगाउनु ठीक हुँदैन । यसबाट पेट अझ ठूलो देखिन्छ ।
लामो साडी लगाउनु पनि राम्रो हुँदैन ।
आफ्नो रंग–रूप हाइलाइट हुने पहिरन छनोट गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी उपत्यकामै होल्ड

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

सम्बन्धित

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

तपाईंलाई ८ घण्टा सुत्ने आवश्यकता नहुन सक्छ

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu