ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेयर बजारलाई विश्वसनीय र भरदपर्दो बनाउनु पर्छ : उपप्रधान तथा अर्थमन्त्री पौडेल


एबीसी / संवाददाता
२५ जेष्ठ २०७८, मंगलबार   ५ : ०५   बजे

काठमाडौं २५ जेठ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारलाई विश्वसनीय र लगानीमैत्री बनाउन लगानीकर्ताहरुलाई अनुरोध गरेका छन् ।

नेपाल धितोपत्र बोर्डको २९ औं वार्षिक उत्सवमा अवरसमा भएको वेबिनारलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पौडेलले धितोपत्र कारोबारलाई व्यवस्थित बनाउँदै अनियमितता र बजारलाई प्रभाव पार्ने खालका नकारात्मक धारणा नजाओस् भनेर सचेत हुनुपर्नेमा बताए ।

लगानीकर्ताप्रति आभार व्यक्त गर्दै पौडेलले बजारलाई थप पारदर्शी, मर्यादित र व्यवस्थित बनाउनएमा मात्र देशको अर्थतन्त्रमा यस क्षेत्रले उल्लेखनीय योगदान गर्न सक्ने बतए ।

आगामी आर्थिक वर्षको बजेटले वस्तु विनिमय बजारलाई अगाडि बढाउने नीति लिएकाले त्यसको कार्यान्वयमा ध्यान दिन अर्थमन्त्री पौडलले बोर्डलाई निर्देशन समेत दिए ।
‘

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu