ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेष्ठ सदस्यलाई कुनै पनि बहानामा खोपबाट बञ्चित नगर्न मन्त्री चौधरीको निर्देशन


एबीसी / संवाददाता
१ असार २०७८, मंगलबार   ५ : ४९   बजे

काठमाडौं, १ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले ज्येष्ठ नागरिकलाई न्यायोचित ढंगबाट जेष्ठ सदस्यहरुलाई विशेष पहलमा खोप लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्री चौधरीले जेष्ठ सदस्यलाई कुनै पनि बहानामा खोपबाट बञ्चित नगर्न समेत निर्देशन दिनुभएको हो । १६ औं ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको विश्व चेतना दिवसको अवसरमा मन्त्री चौधरीले शुभकामना व्यक्त गर्दै यस्तो आग्रह गर्नु भएको हो ।

‘ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई राज्यले उचित ठा“उमा सदुपयोग गर्दै उहाहरुको जीवनलाई सहज बनाउने राज्यको प्रमुख दायित्व रहेको मन्त्री चौधरीले भनाई छ । सरकारको सीमित स्रोत र साधनलाई अधिकतम् उपयोग गरी राज्यको हरेक तहमा ज्येष्ठ नागरिकलाई सहभागी गरेर ज्येष्ठ नागरिकलाई सुखी सम्मानीत एवं सुरक्षित रहने बातावरण तर्फ विभिन्न नीति नियमको तर्जुमा गरी प्रभावकारी रूपमा कार्यान्वयन गराउनेतर्फ मन्त्री चौधरीले ध्यान दिने बताउनुभयो ।

उहाले हाल कोभिड–१९ को दोस्रो महामारीबाट विश्वनै आक्रान्त भएको अवस्थामा, यस रोगबाट बच्न स्वास्थ्य सुरक्षाका उपायहरू अबलम्बन गरी स्वस्थ रहन सबै ज्येष्ठ नागरिक समक्ष अनुरोध समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीमा बहाव बढ्यो, तर ठूलो बाढीको जोखिम नरहेको पूर्वानुमान

त्रिशूली–३ ‘ए’ सुरुङ उद्धारमा आशा जाग्यो, उद्धार टोली क्राउनसम्म पुग्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu