ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई १–० ले हरायो


admin
१३ पुस २०७४, बिहिबार   १२ : १२   बजे

काठमाडौं, १३ पुस । इंग्लिस प्रिमियर लिगमा आफ्नै कीर्तिमान भंग गरेर नयाँ कीर्तिमान बनाउँदै आएको पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले १५ अंकको अग्रता कामय गरेको छ ।

प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई १–० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसंगको अंक दूरी १५ मा र्पुयाएको हो । अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीको जितमा ३१ औं मिनेटमा रहिम स्ट्रर्लिङले गरेको गोल नै निर्णायक बन्यो । म्यानचेस्टर सिटीले खेलमा अधिकांश समय बलमा नियन्त्रण बनाए पनि थप गोल भने गर्न सकेन । उसले २१ पटक र न्युक्यासलले ६ पटक पोस्टर प्रहार गरेको थियो । यो म्यानचेस्टर सिटीको लिगमा लगातार १८ औं जित हो । उसले प्रिमियर लिगमा समग्र तथा एकै सिजनमा लगातार धेरै खेल जित्ने कीर्तिमानलाई बढाउँदै लगेको छ । जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको २० खेलबाट ५८ अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ४३ अंक छ । १५ औं स्थानमा रहेको न्युक्यासलको १८ अंक रहेको छ ।

 

एबीसी रिर्पोटर

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

८ दलको ‘अग्रगामी मोर्चा’ घोषणा, संघीयता र पहिचानको एजेन्डामा साझा अभियान[पूर्णपाठ]

‘सरकारमा कोही एक्लो छैन, हामी सबै साथमा छौँ’ : प्रधानमन्त्री बालेनलाई रास्वपाका नेता मनीष झाको जबाफ

सम्बन्धित

सृजना सेकेन्डरी स्कुलमा अन्तर सदनात्मक बुद्धिचाल प्रतियोगिता सम्पन्न

आगोको धुवाँबीच ‘पदक राजनीति’? संकटकै बेला गण्डकी खेलकुद परिषद्को विवादास्पद निर्णय

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu