ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोटोपनबाट कसरी छुटकरा पाउने


एबीसी / संवाददाता
१० असार २०७८, बिहिबार   ३ : १३   बजे

काठमाडौं, १० असार

बजारमा बिभिन्न किसिमका बिज्ञापनहरु छन । मोटोपन घटाउनको लागि अनेक थरीका खानेकुरा चक्की झोल धुलो सबै कुराहरुलाई बिज्ञापन गरेर केही कम्पनीहरुले मानिसहरुलाई हेर्दा सांच्चै होकी जस्तो लाग्ने बनाइरहेका छन र ती चिजहरु किनेर खांदा पनि कुनै मोटोपन नघटेको धेरै मानिसहरुको गुनासो पनि छ । हामी यहां मोटोपन कसरी घटाउने भन्ने बिषयमा तपाईहरुलाई जानकारी गराउंन गइरहेका छौं
मुख्यतया मानिसहरु हरेक कुरालाई सजिलै प्राप्त गर्न चाहान्छ तर त्यो हुन सक्दैन । जस्को लागि केही कठिन कार्य गर्न आवस्यक हुन्छ ।
मोटोपन कसरी घटाउनेत
१ सबभन्दा पहिलेत आफुलाई अनुशासित राख्ने । हरेक कुरामा अनुशासनमा रहनसक्ने मानिसले केही समयको लागि जस्तो साधना पनि गर्न सक्छ ।
२ आफुले चाहेको खानेकुरा चुज गर्ने ।
३ बिहान उठेर पहिले तातोपानी बाट दिनको सूरूवात गर्ने ।
४ सिजनल फलफुल खाने।
५ मुख्यतया तौल घटाउनकै लागि एकछाक मात्र खाना खाने ।
६ १६ घन्टा पेट खाली राख्ने
यी कुराहरुलाई मनन गरेर खाना खाने तरिका बदल्न सकेउं भने आफुले चाहेको खाना खाएरनै हामीले हाम्रो तौल सजिलै घटाउन सक्छौं । एसको लागि बेलुका ६ बजेभन्दा अगाडि पानी र फलफुल बाहेकको एकछाक खानामा हामीले जे पनि खान सक्छौं र बांकी समयमा भोकको अनुभव भए थोरै नट्सहरुको प्रयोग गर्न पनि सक्छौं ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

तपाईंलाई ८ घण्टा सुत्ने आवश्यकता नहुन सक्छ

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu