७२ बैशाख १२ को महाभूकम्प पछि लगातार पराकम्प जाने क्रम कयमै रहेको भएपनि आज दार्चुलामा गएको यो पराकम्प नभएर भूकम्प भएको उल्लेख छ।
काठमाडौ,१४ पुस । केहीबेर अघि दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। दार्चुलामा केन्द्र भएर ४.५ म्याग्निच्युटको भूकम्प गएको छ भूकम्प मापन केन्द्रले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्