काठमाडौं, पुस १५ –नेकपा माओवादी केन्द्रले प्रदेशसभामा समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्ने ३५ जनाको नाम टुंगो लगाएको छ ।
नेकपा माओवादी केन्द्रले ७ वटै प्रदेशसभामा प्रतिनिधित्व गर्ने ३५ जनाको नाम निर्वाचन आयोगमा पठाएको छ ।
प्रदेश नम्बर १
१. सीता थेवे
२. कुशुमकुमारी श्रेष्ठ
३. शौभाग्य राई
४. सरस्वती पोखरेल
५. उमिता बिश्वकर्मा
प्रदेश नम्बर २
१. जगतप्रसाद यादव
२. महम्मद समीर
३. रुबीकुमारी कर्ण
४. प्रमिला कुमारी यादव
५. फुलियादेवी सदा
प्रदेश नम्बर ३
१. दिनेश महर्जन
२. आङ्देण्डी लामा
३. ओम घलान
४. हिमाली गोले
५. प्रतिमा श्रेष्ठ
६. सीता अधिकारी
७. भावना सुवेदी
८. कञ्चन खनाल
प्रदेश नम्बर ४
१. गायत्री गुरुङ
२. मधु अधिकारी गुरुङ
३. दिलमाया रोकामगर गौतम
प्रदेश नम्बर ५
१. गीता थापा
२. दामाकुमारी शर्मा
३. पार्वती पुन ९गहतराज०
४. लौटी थारु
५. दीपा बिक
६. सुष्मा यादव
प्रदेश नम्बर ६
१. पुष्पा घर्ती बिष्ट
२. सीताकुमारी नेपाली
३. बिमला केसी
४. कृष्णा शाह
प्रदेश नम्बर ७
१. निर्मला बडाल जोशी
२. कुन्ती जोशी
३. बिनिता चौधरी
४. शान्ति नेपाली
प्रतिक्रिया दिनुहोस्