ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्ट्रेलियाले चार रनले जित्यो वेस्ट इन्डिजसँगको चौथो टी–२०


एबीसी / संवाददाता
३१ असार २०७८, बिहिबार   ९ : २४   बजे

काठमाडौं, ३१ असार ।  वेस्ट इन्डिजसँगको चौथो टी–२० क्रिकेट अस्ट्रेलियाले चार रनले जितेको छ । डारेन सामी स्टेडियमा अस्ट्रेलियाले दिएको एक सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर एक सय ८५ रन मात्रै बनाउन सक्यो ।

अन्तिम ओभरमा जितका लागि वेस्ट इन्डिजलाई ११ रन चाहिएको थियो तर स्ट्राइकमा रहेका आन्द्रे रसेलले सुरुमा पाँच बलमा कुनै रन जोड्न सकेनन्, अन्तिम बलमा छक्का प्रहार गरे पनि जितका लागि पर्याप्त भएन ।

वेस्ट इन्डिजका लागि लेन्डी सिमोन्सले सर्वाधिक ७२ रन बनाए । अस्ट्रेलियाका मिचेल मार्सले तीन र एडम जाम्पाले दुई विकेट लिए ।यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर एक सय ८९ रन बनाएको थियो । उसका लागि मिचेल मार्सले ७५ र कप्तान आरोन फिन्चले ५३ रन बनाए । पाँच खेलको शृङ्खला यसअघि नै वेस्ट इन्डिजले जितिसकेको छ । पाँच खेलको टी–२० र तीन खेलको एकदिवसीय शृङ्खला खेल्न अस्ट्रेलिया वेस्ट इन्डिज भ्रमणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group