ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीर अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट


एबीसी / संवाददाता
१७ श्रावण २०७८, आइतबार   २ : ५०   बजे

 

काठमान्डौ साउन १७ गते

कोभिड यूनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालमा स्वास्थ्यकर्मी माथि हातपात भएको जनाइएकोछ।

८ महिनादेखि कोभिड जोखिम भत्ता तथा सेवा सुविधाको विषयलाई लिएर स्वास्थ्यकर्मीहरू अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा जागेश्वर गौतम संग वार्तामा बसेका थिए।

वार्ताका क्रममा स्वास्थ्यकर्मी र डा गौतम बीच भनाभन चलेको र यही भनाभनको बीचमा ।

गौतमले प्रहरी बोलाएर कर्मचारीलाई कुटपिट गर्न लगाएको स्वास्थ्यकर्मीको आरोप छ।

‘हामीले विभिन्न सेवा सुविधा नपाएको विषयलाई लिएर वार्तामा बसेका थियौं। बोल्ने क्रममा चर्काचर्की हुंदै गयो,’ अस्पतालका कर्मचारी टिका पनेरूले भने, ‘ अस्पताल प्रशासनले प्रहरी लगाएर हामीमाथि कुटपिट गर्यो।’

उनका अनुसार डा गौतमले पहिला सिभिल प्रहरी बोलाएको र पछि भीड नियन्त्रण गर्ने प्रहरीलाई समेत बोलाएर स्वास्थ्यकर्मी माथि लार्ठी चार्ज गरिएको बताएकाछन।

प्रहरीले लार्ठी चार्ज गर्दा ४–५ जना घाइते भएको पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu