ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन परिणाम तत्काल सार्वजनिक आयोगलाई ध्यानाकर्षण


sharan sharan
१७ पुस २०७४, सोमबार   ५ : ४०   बजे

काठमाडौं, १७ पुस । गत १० र २१ मंसिरमा भएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन परिणाम तत्काल सार्वजनिक गर्न वाम गठबन्धनका भातृसंगठनहरुले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । उनीहरूले वाम गठबन्धनले बहुमत ल्याएको बेला परिणाम सार्वजनिक गर्न आनाकानी गरेको भन्दै रोष प्रकट गरे ।

निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवलाई उनकै कार्यकक्षमा भेटी निर्वाचन परिणाम तत्काल सार्वजनिक गरेर नयाँ सरकार निर्माणमा सहयोग पुर्‍याउन आग्रह गरेको अखिल (क्रान्तिकारी) का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी बताएका छन् ।

यादवले सिंगो संसदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चितता गराउनुपर्ने संबैधानिक प्रावधान भएको र राष्ट्रिय सभाको निर्वाचनमा महिलाको प्रतिनिधित्व कम भएमा समानुपातिक मार्फत ३३ प्रतिशत पुर्‍याउनुपर्ने भएकाले परिणाम सार्वजनिक गर्न केही ढिलाई भएको बताएका थिए ।

उनले भने,‘सिंगो संसदमा प्रत्येक राजनीतिक दलबाट ३३ प्रतिशत महिलाको प्रतिनिधित्व ग्यारेन्टी हुनुपर्छ । मानौ, कुनै दलका महिलाले राष्ट्रिय सभा निर्वाचनमा पराजित भए भने त्यो दलले प्रतिनिधिसभाबाट त्यसको क्षतिपूर्ति गर्नुपर्छ । त्यसैले पहिला राष्ट्रिय सभाको निर्वाचन पहिला हुनु जरुरी छ ।’ ज्ञापनपत्र बुझाउन एमाले निकट युवासंघ र अनेरास्ववियु, माओवादी केन्द्र निकट वाइसिएल र अखिल (क्रान्तिकारी) का नेताहरु निर्वाचन आयोगको कार्यालय पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group