ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१२ देशका ७ सयभन्दा बढी खेलाडीको सहभागितामा इटहरीमा तेक्वान्दो


abc news
१८ पुस २०७४, मंगलबार   ४ : १८   बजे

पूर्वी नेपालको इटहरीमा १२ औं अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता आयोजना गरिएको छ । नयाँ बर्ष २०१८ को पहिलो दिन सोमबार इटहरी रंगशालाको कभर्डहलमा प्रतियोगिताको उद्घाटन गरिएको हो ।

झण्डै १ दर्जन देशका ७ सयभन्दा धेरै खेलाडी सहभागी प्रतियोगिताको उद्घाटन समारोहमा खेलकुदमन्त्री राजेन्द्र कुमार केसी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट, अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता मुख्यालय पोर्टल्याण्डकी करेन ब्ल्याकलेज, राजनीतिक दलका नेताहरु, सांसद, स्थानीय जनप्रतिनिधिहरु, विश्वभरबाट प्रतियोगितामा सहभागी हुन उपस्थीत खेलाडीहरु, प्रशिक्षकहरु, रेफ्रीहरु, संचारकर्मी र दर्शकहरुको सहभागिता रहेको थियो ।

आयोजक कमिटिका संयोजक राष्ट्र राई र ग्रयाण्डमास्टर दिवाकार डान महर्जनको विशेष सकृयतामा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको आयोजना गरिएको हो । महर्जन सन् २००० देखि नै अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिताका प्रतियोगिता निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group