ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस र माओवादी मिलेर एमसीसी पास गर्न खोजे– अध्यक्ष ओली


एबीसी / संवाददाता
१९ भदौ २०७८, शनिबार   ५ : २६   बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उत्तरी छिमेकी चीनस“ग कुनै पनि ठाउमा सीमा विवाद नरहेको बताउनु भएको छ । एमालेको काठमाडौं जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई शनिबार सम्बोधनका गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले चीनस“गको सीमा विवाद रहेको भन्ने कुरालाई इन्कार गर्नुभएको हो ।

गत बर्ष ओली नेतृत्वको सरकारले नै हुम्लामा सीमा विवाद नरहेको निष्कर्ष निकालेको थियो । ओलीले देउवा सरकारले बनाएको समितिले चीनस“गको सीमा विवाद देखाउन चुनौतिसमेत दिनुभयो । अध्यक्ष ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले भारतस“गको सम्बन्ध पनि तनावग्रस्त बनाउने लागेको आरोपसमेत लगाउनुभयो । ओलीले यो सरकारका साझेदार दलले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन झुक्याएर पास गराउन खोजेको पनि बताउनु भएको छ । एमसीसीबारे प्रचण्डले पनि नबोलेको ओलीको भनाइ थियो । ‘हस्ताक्षर गर्ने प्रचण्डले एमसीसीबारे बोल्नुपर्दैन ? भन्ने प्रश्न गर्दै ओलीले आउ“दो चुनावमा झ्यालमा भेन्टिलेसनमा जाली हालेर यो गठजोड तोड्ने दावी समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने

गण्डकीको ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा फणीन्द्र देवकोटा नियुक्त

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu