ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसी न्युजले उठाएको मुद्दा राष्ट्रिय राजनीतिमा मार्गदर्शक – अध्यक्ष तथा प्रधानसम्पादक कंडेल


एबीसी / संवाददाता
१९ भदौ २०७८, शनिबार   ५ : ४४   बजे

काठमाडौं, १९ भदौ । एबीसी न्युज टेलिभिजनले आजकै दिनबाट १४ औं वर्षमा प्रवेश गरेको छ । गाउँ शहर र दुनियाँ ब्यूझाउने अभियानलाई मु्ल मन्त्र बनाउंदै आएको एबीसी न्यूज टेलिभिजनले आज एक कार्यक्रमका बिच आफ्नो १४ औं वर्षमा प्रवेश गरेको अवशरमा कार्यक्रम गरेको छ ।

टेलिभिजनको प्राङ्गनमा भएको बार्षिकोत्सव समारोहलाई सम्बोधन गदै एबीसी मिडिया ग्रुपका अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलले एबीसी न्युजले उठाएको मुद्दा राष्ट्रिय राजनीतिमा मार्गदर्शक हुने बताउनुभयो ।

एबीसी न्युले अब मुलुकको समृद्धिलाई मुख्य विषयवस्तु बनाउने समेत बताउदै, अध्यक्ष कंडेलले एबीसी न्युजले उठाएको विषय वस्तुलाई अब अन्य मिडियाले पछ्याउने खालको उत्पादन गर्नुपर्नेमा जोड दिनुभएको छ । अध्यक्ष कंडेलले एबीसी न्युजले स्थापना कालदेखि नै पछाडिएका नागरिकको आवाज उजागर गर्दै आएकाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । एबीसीले आफ्नो स्थापनादेखि नै मुलधारको मिडिया भन्दा फरक रुपमा प्रस्तुत भएको भन्दै उहांले आगामी दिनमा पनि गरिब, दुखि जनताको पक्षमा निरन्तर आवाज उठाउने बताउनुभयो ।

आफ्नो मुल मन्त्रअनुसार नै तथ्यपूर्ण, सन्तुलित र विश्वसनीय समाचार सम्प्रैषण गर्नु एबीसी न्युजको मुख्य विशेषता हो, यही मन्त्रको निरन्तरताका कारण एबीसी टेलिभिजनले टेलिभिजन च्यानलहरुमा अलग परिचय बनाउन सफल भएको छ । यो परिचयलाई कायम राख्दै अझ फरक ढंगबाट आफ्ना प्रस्तुतिहरु तपाई दर्शकसामु पस्कने हाम्रो प्रयास जारी रहनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने

गण्डकीको ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा फणीन्द्र देवकोटा नियुक्त

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu