ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अखिल क्रान्तिकारीले दियो सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी


एबीसी / संवाददाता
२३ भदौ २०७८, बुधबार   ७ : २६   बजे

काठमाडौं । सत्तारूढ माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले राष्ट्रियताको विषयमा खुट्टा कमाए सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मंगलबार राजधानीको आरआर क्याम्पसमा आयोजित कार्यक्रममा अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले देउवा सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिनुभयो । राष्ट्रिय अस्मिता र स्वाभिमानको रक्षा नगरे विद्यार्थी आन्दोलनको निशाना देउवा सरकारतर्फ सोझिने बताउँदै उहांले भन्नुभयो , एमसीसीका नाममा भइरहेको अमेरिकी हस्तक्षेप र जयसिंह धामी प्रकरणमा भएको भारतीय दादागिरीका विरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुन सकेको छैन ।’ उहांले भने, ‘राष्ट्रिय एकता र सहमति विना जबर्जस्ती एमसीसी पास गर्ने हर्कत गरिए विद्यार्थी आन्दोलनको आँधीबेहरीले देउवा सरकारलाई नै बढार्नेछ ।’पछिल्लो चरणमा भारतीय हैकमवाद र अमेरिकी हस्तक्षेप बढ्न थालेको भन्दै बस्नेतले राष्ट्रियताको विषयमा खुट्टा नकमाउन सरकारलाई आग्रह गर्नुभयो ।

एक अर्को प्रसंगमा बस्नेतले शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हकलाई ग्यारेन्टी नगरिए संविधान कार्यान्वयन नहुने बताउनुभयो । बस्नेतले भने, ‘तीन तहको चुनाव भएर मात्र संविधान कार्यान्वयन हुँदैन ।’ संविधानमा लेखिए अनुसार कक्षा १२ सम्मको शिक्षा पूर्णरुपले निःशुल्क हुनुपर्ने बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने

गण्डकीको ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्रीमा फणीन्द्र देवकोटा नियुक्त

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu