ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसी टेलिभिजनको आयोजनामा नेपाल एजुकेसन कन्क्लेभ २०२१ सम्पन्न


एबीसी / संवाददाता
१४ आश्विन २०७८, बिहिबार   ८ : ०५   बजे

काठमाडौं । एबीसी टेलिभिजनको आयोजनामा नेपाल एजुकेसन कन्क्लेभ २०२१ सम्पन्न भएको छ । कोभिड–१९ को महामारीले नेपालको शिक्षा क्षेत्रमा पारेको प्रभाव र अबको गन्तव्य मूल विषयमा केन्द्रित रही आयोजना गरिएको कन्क्लेभमा बोल्दै राष्ट्रिय योजन आयोगका शिक्षा हेर्ने सदस्य डाक्टर पुष्परमण वाग्लेले विश्वस्तरको प्रतिस्पर्धी शिक्षा दिन राज्यले कूल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्नुपर्ने खा“चो औंल्याउनुभयो । युद्धग्रस्त अफगानिस्तानजस्तो मुलुकले समेत शिक्षामा १६÷१७ प्रतिशत लगानी गरेको दृष्टान्त दिंदै योजना बनाएर शिक्षामा लगानी गर्नसके मात्र मुलुकको आर्थिक सामाजिक रुपान्तरण सम्भव हुने बताउनुभयो ।

कन्क्लेभलाई सम्बोधन गर्दै शिक्षा सचिव रामप्रसाद थपलियाले कोभिडकालमा विद्यालयहरुमा पठन पाठन सुचारु गर्न प्रविधिमा जोड दिनुपर्ने खा“चो औंल्याउनुभयो । उहा“ले पनि सबै वालबालिकाले पढ्न पाउने अबसर दिन शिक्षामा बजेट अपुग भएको भन्दै सरकारले शिक्षामा विनियोजन गरेको १ खर्ब ७८ अर्ब रकम मध्ये १ खर्ब ३० अर्ब वित्तिय हस्तान्तरणबाट ७५३ स्थानीय तहमा जाने बताउनुभयो ।

कार्यक्रममा बोल्दै एबीसी मिडिया ग्रुपका अध्यक्ष तथा प्रधान सम्पादक शुभशंकर क“डेलले वालवालिकाहरुको शिक्षाप्रति मिडियाको विशेष जिम्मेवारी रहेको बताउ“दै कोभिड–१९ ले समाजका सबै क्षेत्रमा ल्याएको निराशालाई चिर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

यसैगरी एन प्याव्सनका अध्यक्ष ऋतुराज सापकोटाले कोभिड–१९ को महामारीले कक्षा कोठाभन्दा बाहिर पनि सिकाइ हु“दो रहेछ भन्ने पाठ सिकाएको बताउनुभयो । कन्क्लेभमा शिक्षाविद मेदिन लामिछानेले विद्यालय शिक्षामा कोभिड–१९ को प्रभाव र अबको बाटो, अर्का शिक्षाविद प्राध्यापक डाक्टर बालचन्द्र लुइ“टेलले २१ सौं शताब्दीको शिक्षा र राष्ट्रिय परीक्षा बोर्डका अनुसन्धानप्रमुख डा. रामचन्द्र पाण्डे कोभिड–१९ र मूल्यांकन प्रणलीमा सुधार विषयक कार्यपत्र प्रस्तुति गर्नुभएको थियो । एबीसी टेलिभिजनले कन्क्लेभको मूल अंश प्रत्यक्ष प्रसारण गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group