ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महामारीले लामो समय बन्द फिल्म हल आजखुले


एबीसी / संवाददाता
२१ आश्विन २०७८, बिहिबार   ४ : ५२   बजे

काठमाडौं । कोरोना महामारीका कारण लामो समयदेखि बन्द देशभरका फिल्म हल आजदेखि खुलेका छन्। काठमाडौं, पोखरालगायत ठूला सहरका मल्टिप्लेक्सले आज अंग्रेजी चलचित्र प्रदर्शन गरेर हल पुनः सञ्चालन गरेका हुन्।

देशभरि खुल्ने हलले बिहीबार हलिउड चलचित्र ‘फास्ट एन्ड फ्युरियस ९’ र ‘नोबडी’ प्रदर्शन गर्दै छन्। यस्तै असोज २६ गतेदेखि नेपाली चलचित्र डाँडाको वरपीपल र २८ गते जेम्स बन्ड चलचित्र ‘नो टाइम टु डाइ’ प्रदर्शन हुँदै छन्। भारतको महाराष्ट्रमा हल खुल्ने निर्णय भएसँगै बलिउडका अधिकांस फिल्मले रिलिज घोषणा गरे । तर, नेपालमा भने  हल खुल्ने निर्णय हुँदा पनि निर्माताहरू अग्रसर हुन सकेका छैनन् । तीन महिनाको लागि भनिएको सेवासुविधामा नेपाली फिल्मले ट्रेलर देखाएको, हलमा पोष्टर राखेको शुल्क दिनुपर्ने छैन ।

यसबारे जानकारी दिँदै चलचित्र संघका महासचिव अशोक शर्माले नेपाली निर्माताहरूका लागि प्रदर्शक सदैव हातेमालो गर्न तयार रहेको बताए । ’हामीले पहिलो हप्तामा निर्मातालाई ५५ प्रतिशत र त्यसपछिका सम्पूर्ण सेयरमा ५० प्रतिशत उपलब्ध गराउने छौं’ उनले भने, ‘यसका साथै नेपाली फिल्म दुई हप्ताको फरकमा मात्र रिलिज हुनेछन् ।’

सेवासुविधाअनुसार आगामी तीन महीनासम्म प्रदर्शन हुने फिल्मको प्रचारप्रसार, भीपीसीलगायतको खर्च चलचित्र विकास बोर्डले व्यहोर्ने भएको छ । बोर्डले तय गरेको फिल्म प्रदर्शन कार्यविधिमा समेटिने सबै फिल्मले तीन महीनासम्म यस्तो सुविधा पाउने अध्यक्ष दाहालले जानकारी दिए । यो अवधिसम्म छायांकनमा जाने फिल्मको पनि डेढ लाखसम्म प्रोजेक्ट बिमा हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group