ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घान्द्रुक जिप दुर्घटना अपडेट : मृतक आठै जनाको सनाखत (नामसहित)


एबीसी / संवाददाता
२५ आश्विन २०७८, सोमबार   ५ : ५८   बजे

कास्की । कास्कीको पर्यटकीय गाउ घान्द्रुकमा बोलेरो जिप दुर्घटना हु“दा ८ जनाको मृत्यु भएको छ ।
जीपमा सवार ९ जनामध्ये १ जना भने भीरमा अड्किएर बा“च्न सफल भएका छन् । पोखराको हरिचोकबाट २ बजे घान्द्रुकको लागि छुटेको ग १ज ६९०० नम्बरको जिप अन्नपूर्ण गाउ“पालिका–१० कालभिरमा दुर्घटना भएको थियो । जीप मोदी खोलामा खसेको स्थानीयले बताएका छन । दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७ जना काठमाडौं महानगरपालिका– ३ गोंगबुबाट घान्द्रुक घुम्न गएका विद्यार्थी रहेको प्रहरीले जनाएको छ । अर्का मृतक भने जीप चालक कास्की अन्नपूर्ण गाउ“पालिकाका ४२ वर्षीय खुसीमान क्षेत्री हुन् । दशैं विदामा पोखरा घुम्न आएका काठमाडौं महानगरपालिका– ३ गोंगबुका विद्यार्थी र उनीहरुलाई लिएर घान्द्रुक जाँदै गरेका जिपचालक दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा ज्यान गुमाउनेमा गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउ“का २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुन चौधरी, २२ वर्षीय अचुतम् काफ्ले, १८ वर्षीय आशिष आले, सोही ठाउ“ बस्ने गोरखाका २७ वर्षीय एक जना विद्यार्थी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते २० वर्षीय देविका घिसिङको सकुशल उद्धार गरिएको प्रदेश प्रहरी कार्यालयका डीएसपी श्रवणकुमार विकले जानकारी दिनुभयो । घान्द्रुक जाने सडक हुदु कलडा“डा भीरमा निकै बिग्रेको छ । उकालो र घुम्ती कटाउन लाग्दा जीप ब्याक भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको घटनास्थल पुगेका कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group