ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको स्थायी कमिटीको बैठक आज पनि बस्दै, यि बिषयमा हुनेछ छलफल


एबीसी / संवाददाता
५ कार्तिक २०७८, शुक्रबार   २ : १०   बजे

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा केहिबेरमा स्थायी कमिटीको बैठक बस्न लागेको हो । आजको बैठकमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशन लगायतका विषयमा छलफल हुनेछ । एक स्थायी कमिटी सदस्यका अनुसार मुख्य रुपमा आजको बैठकमा असार २७ गते भएको १० बु“दे सहमति र त्यसपछि भदौमा जारी भएको अन्तर पार्टी निर्देशन १२ कार्यान्वयनको विषय नै केन्द्रित हुनेछ । १० बु“दे सहमति कार्यान्वयनका लागि उपाध्यक्ष भीम रावलको संयोजकत्वमा बनेको कार्यदलले आजको स्थायी कमिटी बैठकमा सुझाव प्रस्तुत गर्नेछ । त्यसपछि त्यसलाई कसरी समाधान गरेर लैजाने भन्ने विषयमा नै छलफल केन्द्रीत हुनेछ ।

एमाले अध्यक्ष केपीशर्मा ओलीले बुधबार बागमती प्रदेश कमिटीको बैठकमा १० बु“दे सहमति र त्यसको कार्यान्वयनका सन्दर्भमा दिएको अभिव्यक्तिपछि माधवकुमार नेपाल छोडेर एमालेमै रहेका नेताहरु असन्तुष्ट बनेका छन् । त्यसैकारण पनि आजको स्थायी कमिटी बैठकको एजेन्डाकै रुपमा यस विषयमा छलफल हुन लागेको हो । यसअघि हिजोको बैठकले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । त्यसका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रेबान पोखराद्वारा प्रधानमन्त्री राहत कोषमा १२ लाख २७ हजार सहयोग

भोटेकोशी बाढी : चितवनमा भेटिएका ३४८ शवमध्ये ३३५ को व्यवस्थापन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Apple Changes Name of Lake Ontario to ‘Lake America’ in Maps App

IAEA Confirms Syria Built Nuclear Reactor Under Assad

Iran Accuses US of Bombing Wedding Party, Killing Five

Nepal and Japan Mark 70 Years of Diplomatic Relations

HoR Meeting Today to Discuss Bhotekoshi Flood Impact

भोटेकोसी बाढी : मृतकको संख्या १ हजार ११८ पुग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu