ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेटिङमा राज्यसत्ता परिवर्तन गराउँदा अदालतले विश्‍वास र मर्यादा गुमायो – अध्यक्ष ओली


एबीसी / संवाददाता
२२ कार्तिक २०७८, सोमबार   ६ : ०२   बजे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संविधान विपरीत परमादेश मार्फत् ’सेटिङ’मा राज्यसत्ता परिवर्तन गराउ“दा आफ्नै विश्वास र मर्यादा गुमाएको आरोप लगाउनुभएको छ ।रोल….
एमाले मोरङले सोमबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा ओलीले सर्वोच्च अदालतले राष्ट्रपतिको अधिकारसमेत खोसेर आफ्नो नेतृत्वको सरकार विस्थापीत गर्न पञ्चमुखी गठबन्धस“ग ’सेटिङ’ गरेको खुलासा भएको आरोप लगाउनुभयो । जसले गर्दा अदालतको शाख नै गिरेको उहा“को जिकिर छ ।

ओलीले सर्वोच्च अदालतको काम संविधान व्याख्या गर्ने भए पनि सरकार परिवर्तन गर्नेतर्फ लागेर स्वतन्त्र न्यायालयको धज्जी उडाएको आरोप लगाउनुभयो ।। प्रतिनिधिसभामा दुईतिहाइ बहुमत भएको प्रधानमन्त्रीलाई हटाएर २३ सिट भएको दलको नेतालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश ठोकेको उहा“को भनाइ थियो । संसद्को सबैभन्दा ठूलो दलका नेतलाई प्रधानमन्त्रीको उम्मेदवार नै हुन नपाउने परमादेश ठोकेर सर्वोच्चले आफ्नै मर्यादा गुमाएको उहा“को आरोप थियो । यस्तै सेटिङमा जागिर खाने कर्मचारीले राज्यसत्ता परिवर्तन गर्दा अहिले सर्वोच्च अदालत विवादमा फसेको ओलीको आरोप छ । उहा“ले यस्तै सेटिङका अरु बु“दा विस्तारै खुल्दै जाने र त्यसपछि सर्वोच्चको शाख झन् गुम्ने निश्चित भएको दाबी गर्नुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ‘एलो गुम्बा’मा विस्थापितको आश्रय, दुई सयभन्दा बढीको एउटै छानो

चितवनमा भोटेकोसी बाढीका ३३५ शव व्यवस्थापन, १२ जनाको मात्र सनाखत

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आज देशभर वर्षाको सम्भावना, काठमाडौँमा दिउँसोपछि पानी पर्ने

भोटेकोसी बाढीपछि ‘एलो गुम्बा’मा विस्थापितको आश्रय, दुई सयभन्दा बढीको एउटै छानो

पञ्चकुण्ड तालमा जलवायु सङ्कटको संकेत, १२ वर्षमा क्षेत्रफल ८४६ प्रतिशतले बढेको दाबी

चितवनमा भोटेकोसी बाढीका ३३५ शव व्यवस्थापन, १२ जनाको मात्र सनाखत

कर्णालीले पूरा गर्यो विदेशी खेलाडीको कोटा

रसुवागढी र तातोपानी नाका ठप्प हुँदा व्यापारिक संकट, अर्बौँका सामान बाढीमा नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu