ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको खर्च गर्ने गति तिहारमा फेरि सुस्तायो, ४ महिनामा ५ प्रतिशत मात्र बजेट खर्च


एबीसी / संवाददाता
२४ कार्तिक २०७८, बुधबार   ५ : २४   बजे

काठमाडौं । सरकारको दैनिक खर्चको गति फेरि कम भएको छ ।
दशैंअघि दैनिक ९ अर्बका दरले खर्च गरिरहेको सरकारको खर्च गर्ने गति तिहारमा फेरि सुस्ताएको हो । विभिन्न आयोजनालाई निकासास“गै सरकारले दशैंअघि तलब–भत्ता निकासामा निकै खर्च गरेको थियो । खर्चको गति नबढ्दा सरकारी ढुकुटीमा ६० अर्ब रुपैया“ थुप्रिएको छ । अर्थमन्त्रालयका अनुसार चालु आर्थिक वर्षको चार महिना बित्न लाग्दा सरकारले हालसम्म २ खर्ब ७४ मात्र अर्ब खर्च गरेको छ ।

जसमा चालु शीर्षकमा मात्रै २ खर्ब २० अर्ब खर्च भएको छ । विकास खर्चमा भने उल्लेख्य प्रगति गर्न सकेको छैन । विकास खर्चतर्फ ३ महिना २४ दिनमा २० अर्ब खर्च भएको छ । यो कुल खर्च लक्ष्यको ४ दशमलव ५७ मात्रै हो । सरकारले यो अवधिमा कुल प्राप्ति ३ खर्ब ३३ अर्ब गरेको छ । यो कुल प्राप्ति लक्ष्यको २७ प्रतिशत हो । अर्थमन्त्री जनार्दन शर्माले मासिक १० प्रतिशतले विकास खर्च गर्ने लक्ष्य राखे पनि चार महिनामा ५ प्रतिशतभन्दा बढी हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu