धनुषा, २२ पुस । जनकपुरमा एक महिलाको शव भेटिएको छ । महोत्तरीको लोहरपट्टी नगरपालिका–४ खुट्टा पिपरारीकी ५२ वर्षकी रतिया देवी यादवको शव जनकपुरमा भेटिएको हो ।
मृत महिला नेपाली कांग्रेसबाट खुट्टा लोहरपट्टी नगरपालिका–४ को वडाध्यक्षमा निर्वाचित जामुन यदावकी श्रीमती रहेको स्थानियले बताएका छन् ।
रामानन्दचोकमा रतिया देवी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको
प्रतिक्रिया दिनुहोस्