ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युद्धमा भएका कमीकमजोरी छानबिन गरेर सार्वजनिक गर्छौँ – अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता
५ मंसिर २०७८, आइतबार   ५ : ५०   बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले आफूहरूद्वारा सञ्चालित तत्कालीन युद्धमा भएका कमीकमजोरीको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तयार रहेको बताउनुभएको छ । आजसम्मका राजनैतिक उपलव्धीप्रति गर्व गर्दै युद्धमा भएका कमीकमजोरीको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रतिवद्ध रहेको अध्यक्ष प्रचण्डले जनाउनुभयो ।

विस्तृत शान्ति सम्झौता भएको १५ औं वर्षका अवसरमा एक प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले युद्धअवधिमा भएका घटनाको सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्न र पीडितहरुलाई न्यायको मान्यतामा आधारित छानबिनको प्रकृयाबाट टुङ्गोमा पु¥याई समाजमा मेलमिलाप कायम गर्ने बताउनुभयो । शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको द्वन्द्वकालीन घटनाको सत्य तथ्य छानविन गरी मेलमिलापको वातावरण तयार गर्न सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानविन आयोगहरू गठन भइ कार्यरत रहेका छन् ।

उहांले सहिद तथा वेपत्ता परिवार, घाइते, विस्थापित लगायतका पीडितहरुसँगको परामर्शमा अन्तर्राष्ट्रिय मापदण्डको पालना गरेर कानुन बनाइरहेको पनि बताउनुभयो । नेपाली मौलिकतामा विधेयकलाई परिमार्जन गरी आगामी संसदीय अधिवेशनमा टुङ्गोमा पु¥याउने गरी काम भइरहेको उहांको धारणा रहेको छ । शान्ति र महिला सम्वद्ध संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रस्ताव नम्बर १८२० तथा १३२५ को पहिलो राष्ट्रिय कार्ययोजना सफलतापूर्वक सम्पन्न गरिसकेको र दोश्रो कार्ययोजना समेत कार्यान्वयन गर्ने कुरामा पनि विश्वस्त रहेको उहांको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group