ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिमा तीन हजार ६ सय बढी भ्रष्टाचारका उजुरी


एबीसी न्यूज
२२ पुस २०७४, शनिबार   २ : २५   बजे

बैतडी, २२ पुष । चार वर्षको समयमा प्रदेश नम्बर सातबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार सम्बन्धि तीन हजार ६ सय वढि उजुरी परेको तथ्यांक सार्वजनिक भएको छ ।

०७० सालदेखि ०७४ मंसिर मसान्तसम्म सुदूरपश्चिमका ९ वटै जिल्लाबाट तीन हजार ६ सय ६३ वटा भ्रष्टाचारका उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ ।

बैतडीमा कर्मचारी, नागरिक समाज र संचारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गर्दै कार्यालयले पछिल्लो अवस्थाबारे जानकारी गराएको हो । कार्यालयको तथ्याङ्क अनुसार बैतडीबाट अख्तियारमा ४ सय ३१ वटा उजुरी परेको छन् ।

पछिल्लो एक वर्षको अवधीमा बैतडीबाट ४८ उजुरी थपिएका हुन् । सात नम्बर प्रदेशको कैलालीबाट सबैभन्दा बढि १ हजार ४० उजुरी परेका छन् । यस्तै कञ्चनपुरबाट ८ सय ९५, डोटीबाट २ सय ९३, डडेल्धुराबाट २ सय ९७, दार्चुलाबाट २ सय २३, बझाङबाट २ सय ७, अछामबाट १ सय ६० र सबैभन्दा कम बाजुराबाट १ सय ३ उजुरी दर्ता भएका छन् ।

अन्तरक्रियामा भ्रष्टाचार नियन्त्रणमा अख्तियारको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्र प्रस्तुत गर्दै अख्तियारको महेन्द्रनगर कार्यालयका प्रमुख विष्णु बिष्टले भ्रष्टाचार न्यूनिकरणका लागि समाजका सबै नागरिकले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

११ दिनपछि सुरुङबाट उद्धार गरिएका लु हाइताओको परिवारमा खुसी

२०८२ को मदन पुरस्कार राजभण्डारीलाई र जगदम्बाश्री खरेललाई

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

US Energy Secretary Warns Against Nuclear Deal with Iran

US Envoys Hold Substantive Talks with Zelenskyy in Kyiv

Prime Minister Shah Praises Security Personnel for Flood Relief Efforts

Nepal Police’s Unyielding Efforts in Post-August 26 Disaster Relief

Department of Hydrology and Meteorology Issues Heavy Rainfall Alert in Kanchanpur

Yemeni Government Gains in Fighting with Houthis Raise Fears of Renewed Conflict

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu