ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले दशौँ महाधिवेशन : सार्वजनिक गाडीलाई नारायणगढ प्रवेश नगर्न आदेश


एबीसी / संवाददाता
८ मंसिर २०७८, बुधबार   ३ : ५४   बजे

काठमाडौं । नेकपा एमालेको दशांै महाधिवेशनको उदघाटन समारोहका दिन सार्वजनिक तथा निजी गाडीहरूलाई पूर्व–पश्चिम राजमार्गमाअन्तर्गत नारायणगढ बजार क्षेत्रभित्र सञ्चालन नगर्न जिल्ला प्रशासन प्रशासन कार्यालय चितवनले आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले भिड व्यवस्थापन र सुरक्षाका लागि भन्दै मुख्य बजार क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेकका गाडीहरू प्रवेशमा रोक लगाउन लागेको हो । अधिवेशनका दिन मानिसहरूको भिड व्यवस्थापन चुनौतीपूर्ण हुने देखेपछि भिड व्यवस्थापनका लागि र अधिवेशनमा आउनेलाई सहज रूपमा कार्यक्रमको पहु“च दिनका लागि आफूहरुले अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताउनुभयो । कार्यक्रमस्थल हुने क्षेत्रनजिकका सडकमा पहिले पनि सडकजाम हुने गरेकोले त्यसैले मंसिर १० गते बिहान १० बजेदेखि करिब ५ बजेसम्म पश्चिम नेपालबाट आउने गाडीहरूलाई पूर्वी नवलपरासीको गैंडाकोट क्षेत्रमा, पूर्वबाट आउने गाडीहरूलाई भरतपुरको केन्द्रीय बस टर्मिनल क्षेत्रमा, काठमाडौं वा पोखराबाट मुग्लिन हु“दै यात्रा गर्ने गाडीहरूलाई आ“पटारी र पूर्वबाट आउने गाडीहरूलाई जिल्ला प्रशासन कार्यालय चोकदेखिभित्र सवारीसाधन प्रवेशमा रोक लगाइएको छ ।

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उदघाटन समारोह यही मंसिर १० गते नारायणगढको नारायणी नदी किनारमा ह“ुदै छ भने बन्द सत्र चितवनको सौराहामा ह“ुदै छ । नेकपा एमालेले महाधिवेशन उद्घाटन समारोहमा पा“च लाख मानिस उतार्ने घोषणा गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group