ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डब्ल्यूएचओले भन्यो : नयाँ कोभिड– १९ स्ट्रेन ओमिक्रोन चिन्ताजनक विषय हो


एबीसी / संवाददाता
११ मंसिर २०७८, शनिबार   ३ : ४२   बजे

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हालै भेटिएको अत्यधिक म्युटेट कोरोना भाइरसलाई चिन्ताजनक भेरियन्ट (भेरियन्ट अफ कन्सर्न) को रुपमा राखेको छ । यो भेरियन्टको नाम ओमिक्रोन राखिएको छ । अत्यधिक उत्परिवर्तित भएको र प्रारम्भिक विवरणले यो भाइरसले संक्रमणको जोखिम बढाउने डब्ल्यूएचओको निष्कर्ष छ । यो भेरियन्ट गत नोभेम्बर २४ मा सबैभन्दा पहिला दक्षिण अफ्रिकामा देखिएको थियो ।

त्यसका साथै अहिले बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा पनि यसको संक्रमण देखिएको छ । नया“ भेरियन्ट देखिएसंगै धेरै मुलुकले अहिले दक्षिणी अफ्रिकाका मुलुकसंगको सीमा बन्द गरेका छन् । कुनै पनि भाइरस उत्परिवर्तित हुनु नौलो कुरा होइन तर यसरी उत्परिवर्तित हु“दा संक्रमण, त्यसको असर र खोपको प्रभावकारिता घटाउनेजस्ता समस्या देखिएमा त्यस किसिमको उत्परिवर्तित भाइरसलाई चिन्ताजनक भेरियन्टको रुपमा लिइने गरिएको छ । डब्ल्यूएचओले नया“ भेरियन्टबारे थप जानकारीको लागि केही साता लाग्न सक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, ११ गते पेसी

सम्बन्धित

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, ११ गते पेसी

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाएका सांसद बब्लु गुप्तालाई ५०० रुपैयाँ जरिबाना

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, प्रश्नपत्र चुहावटविरुद्ध सरकारको कदमपछि निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu