ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देवदहमा घरदैलो गर्दै एकीकृत समाजवादी पार्टी 


एबीसी / संवाददाता
२३ पुस २०७८, शुक्रबार   १२ : २८   बजे

रूपन्देही  । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी, देवदहले घरदैलो कार्यक्रम सञ्चालन गरेको छ । बिहीवार एक कार्यक्रमबीच समाजवादी  पार्टीका प्रदेश कमिटी सदस्य निलकण्ठ पौडेलले घरदैलो कार्यक्रमको उद्धाटन गरेका छन् ।

घरदैलो कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी लुम्बिनी प्रदेशको निर्देशनमा  पार्टीको नीति कार्यक्रमबारे आम नगरवासीलाई जानकारी दिइने र संगठन विस्तारको काम पनि सँगै जोडेर लगिने  पार्टीका नगर अध्यक्ष टंक पोखरेलले बताए । उनका  अनुसार समाजमा घटने बिबेद, अन्धविश्वास जस्ता कु  प्रथाको  अन्त्यका लागि जानकारी मुलक स्टिकर हरेक  घर घरमा टासिएको छ ।

एबीसी सँग कुरा गर्दै पोखरेलले भने, “यो ३ महिना सम्म चल्ने कार्यक्रम हो  घरदैलो कार्यक्रम जनतासँग जोडिने कार्यक्रम हो, यसले देवदहवासीहरूका समस्याको सङ्कलनसँगै पार्टीको विचार प्रवाहमा पनि मद्दत पुर्याउने विश्वास लिएका छौँ ।”

 

बिहीबार देखि सुरु  भएको अभियानको क्रममा देवदहका १५ हजार घरसम्मै पुग्ने सो पार्टीले जनाएको छ । अभियानमा जिल्लास्तरीय र नगरस्तरीय गरि ७५ जना कार्यकर्ता दिनहुँ जोडिने अध्यक्ष पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu