ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानका नेपाली बाम पनि एक हुंदै


sharan sharan
२५ पुस २०७४, मंगलबार   ९ : ३९   बजे

जापान (टोकियो)।
नेपालमा माओबादी केन्द्र र नेकपा एमाले बिच एकताको प्रक्रिया सुरुभएसंगै जापानमा रहेका नेपाली बामपन्थीहरुले पनि एकताको अभियान सुरु गरेकाछन् ।
आजको आवश्यकता, बिकास र समृद्धिका लागि बाम एकता भन्ने मुल नाराकासाथ एमाले भातृ संगठन नेपाली प्रवासी मञ्च र माओबादी केन्द्रको भातृ संगठन नेपाली जन प्रगतिशिल मञ्चले जापानको टोकियोमा संयुक्तरुपमा  आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्ने वक्ताहरुले जनताले एकिकृत कम्युनिष्ट पाटीका पक्षमा मत दिएकाले जनताको मतको कदर गर्नुपर्ने धारणा राखेका थिए । उनीहरुले ५ वर्ष स्थिर सरकार चलाउन र मुलुकलाई बिकास र समृद्धि तर्फ लैजाने जनताको भावना रहेकाले बामनेताहरु जनताको भावना बिपरित जान नहुने बताएका थिए ।
कार्यक्रममा बोल्दै नेपाली दुतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले देशबिदेशमा रहेका नेपालीहरुको साझा चिन्ता नै देशको समृद्धि रहेको बताउनुभयो ।

उहांले संबिधान निर्माण तथा स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन दलहरुको सहमतीले नै सम्भव भएको भन्दै देशको समृद्धिमा पनि दलहरुबिच एकता कायम रहने बिश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै जन प्रगतिशिल मञ्चका अध्यक्ष हवलचन्द्र लामाले जनताको जनादेशबाट नेपालले नयां युगमा प्रवेश गरेको बताउनुभयो । उहांले प्रचण्ड र केपी ओलीको एकताको कदमलाई साहसिक कदम भन्दै एकतालाई अन्तिम गन्तब्य सम्म पु¥याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जनकलाकार चेतन सापकोटा लगायत अन्य कलाकारहरुले जनसंगित समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

लुम्बिनीले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट, यस्ता छन् प्राथमिकता (पूर्णपाठ)

गण्डकी सरकारले एक अर्ब बढाएर ल्यायो बजेट (पूर्णपाठ)

मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड (पूर्णपाठ)

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group