ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमसीसीमा ‘व्याख्यात्मक टिप्पणी’ बारे अहिले केही नभनौं, यी साथीहरुको कुनै ठेगान छैन – नेता नेम्वाङ


एबीसी / संवाददाता
१५ फाल्गुन २०७८, आइतबार   २ : ४२   बजे

काठमाडौं, १५ फागुन । नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोधलाई आज पनि निरन्तरता दिने भएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभा बैठक अवरोधलाई निरन्तरता दिने बताएका हुन् । उनले एमसीसीबारे सत्तारुढ दलले ‘व्याख्यात्मक घोषणा’सहित पारित गर्ने तयारी गरेकोमा त्यसबारे भने अहिले नै कुनै टिप्पणी नगर्ने बताए । ‘एक नम्बर हाम्रो संसदमा आन्दोलन जुन छ, त्यो जारी रहन्छ ।’ नेम्वाङको भनाइ छ .
उनले सत्तापक्षले वा गठबन्धनले एमसीसीबारे के गर्छ त्यो कुरा अझै प्रस्ट नभएको पनि बताए । ‘चर्चा हल्ला विभिन्न छन् । एमसीसीबारे आज उहाँहरुले व्याख्यात्मक टिप्पणी गर्नुभएछ भने गरिसकेपछि भनौँला । अहिले किन नभन्ने भन्दा यी साथीहरुको केही ठेगान छैन ।’
उनले गठबन्धनका निर्णय एकएक मिनेटमा परिवर्तन भइरहने दावी समेत गरे । आइतबार बिहान बसेको सत्तारुढ दलको बैठकले एमसीसीबारे व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्ने निर्णय गरेको थियो । यसअघि लामो समयसम्म सत्तारुढ दलका नेताहरूबाट एमसीसीबारे फरकफरक मत सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बेपत्ता व्यक्तिका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह

बाढीको जोखिमबारे चीनसँग रियल टाइम सूचना आदानप्रदान भइरहेको छ : परराष्ट्र

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu