ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजार परिसूचक नेप्सेमा ४० अंकको वृद्धि


एबीसी / संवाददाता
१६ चैत्र २०७८, बुधबार   ७ : ५२   बजे

काठमाडौँ, १६ चैत । पछिल्ला दिन लगातार ओरालो लाग्दै आएको शेयर बजार आज (बुधबार) एकाएक दोहोरो अंकले सकारात्मक रहेको छ। उतार चढावबीच बजार परिसूचक नेप्से ४० अंकले उकालो लागेर २५ सय ६८ पुग्यो । सबै समूहमा हरियाली छाउँदा कारोबार पनि मंगलबार को तुलनामा सामान्य सुधारिएर सवा दुई अर्ब पुग्यो । बीमा समूहमा सबै भन्दा उच्च २ सय अंक हाराहारीको बृद्धि आयो ।

विकास बैंक समूह पनि डेढ सय अंक बरारबरले उकालो लाग्यो । अरु पनि अधिकांश जसो समूह दोहोरो अंकले सकारात्मक रहेका छन । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३२ कम्पनीको ४५ लाख कित्ता शेयर २ अर्ब २५ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ७८ कम्पनीका लगानीकर्ताले कमाउँदा १३ काले गुमाएर भने ४ कम्पनीको मूल्य स्थिर रहेको पनि नेप्सेले जनाएको छ । यस दिन पनि इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा उच्च दरमा कमाएका छन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा, नुवाकोटसहितका जिल्लामा वर्षा जारी, कोशी र बागमतीमा भारी वर्षाको सम्भावना

भोटेकोशी बाढी पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गर्दै सरकार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवा, नुवाकोटसहितका जिल्लामा वर्षा जारी, कोशी र बागमतीमा भारी वर्षाको सम्भावना

Economic Winners and Losers in US-Israel War on Iran

Syria Chooses Diplomacy Over Conflict With Israel

Raja Shehadeh’s Diaries Find New Home in Scotland

Iran Strikes Jordan, UAE After US Bombings on Larak Island

Tokayev Appoints Longtime Adviser as Kazakhstan’s First Vice President

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu