काठमाडौं, २९ पुस । कांग्रेस नेता चीनकाजी श्रेष्ठलाई मातृशोक परेको छ ।
उनकी आमा दालचिनी श्रेष्ठको शुक्रबार निधन भएको हो । उनको शनिबार बिहान ९ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक श्रातले जनाएको छ । पशुपति आर्यघाटमा शोक व्यक्त गर्न काग्रेसका शिर्षनेताहरु जाने तय भएको छ ।
प्रतिक्रिया दिनुहोस्