ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा संसदीय व्यवस्था विकास नहुँदा विकृती र विसंगती मौलायो : सभामुख सापकोटा


एबीसी / संवाददाता
६ बैशाख २०७९, मंगलबार   ६ : ०२   बजे

काठमाडौँ, ६ बैशाख । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले संघीय संरचनामा भएका कमजोरी र त्रुटीलाई हटाई अघि बढ्नुको बिकल्प नरहेको बताउनुभएको छ ।

नेपालमा संसदीय व्यवस्था विकास नहुँदा विभिन्न प्रकारका विकृती र विसंगती मौलाएको सभामुख सापकोटाले बताउनुभयो ।
संसदिय मूल्य मान्यता, आदर्श र सिद्धान्तको अभावमा संसद अनिर्णयको बन्दि बन्दै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । मंगलबार लुम्बिनीमा आयोजित अन्तर-व्यवस्थापिका अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख सापकोटाले सार्वभौमसत्ता संसदलाई जीवन्त र जनमुखी बनाउन संघीय र प्रादेशिक जनप्रतिनिधीको भूमिका महत्वपुर्ण हुने बताउनुभयो ।

संघीय संसद र प्रदेशसभाका सभामुख, उपसभामुख र सचिवको सहभागिता रहेको अन्तरक्रियामा सहभागी सबै प्रदेशका सभामुखहरुले ब्यवस्था बलियो बनाउन संसद निर्वाद सूचारु हुनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गर्दै सरकार

गण्डक नदीमा थप ४ शव फेला, कुशीनगरमा मात्रै संख्या १३ पुग्यो

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu