ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा बिहान विष्फोट भएको र अहिले उद्धारको काम चलिरहेको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्