ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीको गैरकम्युनिष्ट प्रवृत्तिका कारण नेपाल विभाजन भएको दाबी : अध्यक्ष दाहाल


एबीसी / संवाददाता
९ बैशाख २०७९, शुक्रबार   २ : २४   बजे

काठमाडौँ, ९ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले केपी शर्मा ओलीको गैरकम्युनिष्ट प्रवृत्तिका कारणले तत्कालीन नेकपा विभाजन भएको दाबी गर्नुभएको छ । नेकपा स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। आज उहाँले प्रधानमन्त्रीका रुपमा अगाडि सारेका व्यक्तिमा गैरमाक्सबादी र गैरकम्युनिस्ट चरित्र र चिन्तनका कारणले पार्टीभित्र अस्वस्थ संघर्षको परिस्थिति बनेको उल्लेख गर्नुभयो ।

एकता सही थियो भन्दै उहाँले एकाध नेतृत्वमा देखापरेको वैचारिक, सांस्कृतिक विचलन र व्यक्तिवादी बिसर्जनवादी चिन्तनले विफल भएको बताउनुभएको छ । यसैगरी उहाँले सबै माओवादी क्रान्तिकारी एकता प्रक्रियामा लागिसकेको दावी पनि गर्नुभयो । साथै माओवादी एक भएमा यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा प्रतिक्रियावादी र प्रतिगमनकारीलाई परास्त गर्न सकिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को तर्क छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu