ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनोनयन दर्ता गर्ने आज अन्तिम दिन


एबीसी / संवाददाता
१२ बैशाख २०७९, सोमबार   ११ : २४   बजे

काठमाडौँ, १२ बैशाख । स्थानीय तह निर्वाचनका लागि आज  पनि उम्मेदवारी दर्ता हुँदैछ । प्रमुख राजनीतिक दलहरुले महानगरपालिका र उपमहानगरपालिकामा सोमबार मात्रै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले मुख्य शहर तथा पालिकामा आइतबार उम्मेदवारी दर्ता गराएका छैनन ।

उनीहरु एक अर्काको दाउ हेर्न व्यस्त रहँदा आइतबार निकै कम मात्रै उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ताको पहिलो दिन देशभर १० हजार ५ सय ३३ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडैलका अनुसार पालिका अध्यक्ष र नगरपालिका प्रमुखमा ९ सय ८७, उपाध्यक्ष र उपप्रमुखमा ५ सय ८ जनाको उम्मेदवारी परेको छ ।
वडाध्यक्षमा २९ सय २१, वडा सदस्यमा ३३ सय ३८, महिला सदस्यमा १५ सय ७६, दलित महिला सदस्यमा १२ सय ३ जनाको उम्मेदवारी परेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

उम्मेदवारी दिनेमध्ये ३ हजार ५ सय ६ जना महिला छन् । आयोगले मनोनयन दर्ताका लागि आज साँझ ५ बजेसम्म अन्तिम समय निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

सम्बन्धित

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group