ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँचदलीय गठबन्धन ३० गतेपछि पाँचतिर लाग्छन् : वरिष्ठ उपाध्यक्ष पोखरेल


एबीसी / संवाददाता
२७ बैशाख २०७९, मंगलबार   ६ : २६   बजे

काठमाडौँ, २७ बैशाख । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाँचदलीय गठबन्धन बैशाख ३० गतेपछि पाँच तिर बाटो लाग्ने बताउनुभएको छ । बाराको सिमरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पोखरेलले ३० गतेको स्थानीय निर्वाचनको मतपरिणामपछि पाँचतिर लाग्ने बताउनुभयो । सतारुढ गठबन्धनलाई लुतोको संज्ञा दिँदै उहाँले निर्वाचन पछि पखालिने बताउनुभयो ।

परमादेशले बनाएको प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना सय दिनको उपलब्धीमा चुच्चे नक्सा हटाएर बुच्चे नक्सा राखेसँगै उहाँको असली चरित्र देखिएको पोखरेलको आरोप छ । स्वतन्त्रता दिवस नमनाउने विश्वको एकमात्र देश नेपाल रहेको स्मरण गराउँदै पोखरेलले राष्ट्रियताको विषयमा आँखा जुधाएर बोल्न सक्ने हैसियत भएको देशकै एकमात्र पार्टी एमाले भएको दाबी गर्नुभयो ।

एमालेको तर्फबाट मेयरका उम्मेदवार सरस्वती चौधरी उपमेयरका उम्मेदवार भोला अधिकारीले आफूलाई निर्वाचित गराए विकास निर्माणका कार्यसँगै शिक्षा, स्वास्थ्य र अन्य आवश्यकताको उचित सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group