ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शीर्ष नेताहरुले विहानै मतदान गरे, प्रचण्डले चितवन, विष्णु पौडेलले रुपन्देही, सभामुखले सिन्धुपाल्चोकबाट मतदान


एबीसी / संवाददाता
३० बैशाख २०७९, शुक्रबार   ८ : १५   बजे

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाबाट मतदान गरेका छन् । शुक्रबार मतदान सुरु भएको केहिछिनमा नै भरतपुर महानगरपालिका १४ बाट उनले मतदान गरेका हुन् ।

भरतपुरस्थित शान्तिपुरको नेपाल प्रहरी स्कुल केन्द्रमा उनले मतदान गरेका हुन् ।

नेकपा एमालेका उपाध्यक्ष्ँविष्णु पौडेलले रपन्देहीको तिलोत्तमा मतदान केन्द्रबाट विहानै मतदान गरेका छन् । सभामुख अग्नि सापकोटोले सिन्धुपाल्चोकबाट मतदान गरे भने गृहमन्त्री बाल कृष्ण खाणले बुटवल उपमहानगरपालिकामा मतदान गरेका छन् । विहानै अर्थमन्त्री जनार्दन शर्माले रुकुम र उर्जा मन्त्री पम्फा भूसालले ललितपुरबाट मतदान गरेकी छन् ।


यससैगरी काठमाडौ महानगरपालिकाका मेयरका उमेद्वार केशव स्थापित र सिर्जना सिंहले समेत विहानै काठमाडौबाट मतदान गरेका छन् ।
माओवादी नेता दीनानाथ शर्मा र शिक्षामन्त्री देवेन्द्र पौडेलले बागलुंग नगरपालिका वडा नं१२ अमलाचौरको पृथ्वी माविमा पहिलो मतदान गरेका छन् ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले शुक्रबार मतदान गरेका छन् ।

उनले बिहान ७ बजे व्यास नगरपालिका (२ सत्यवती माध्यामिक विद्यालयको मतदान केन्द्र ुखु मा मतदान गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीले गृहजिल्ला रोल्पाको नगरपालिका–७ माडीचौरस्थित बालउदय मावि केन्द्रबाट मतदान गरेका छन् ।

मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा आफूलाई मन पर्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् ।

निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आफ्नो दलका तर्फबाट सबै प्रकारको सहयोग गर्न तयार रहेको पुनले प्रतिवद्धता जनाएका छन् ।


संविधानले निर्धारण गरेको हरेक ५ वर्षमा हुने स्थानीय तह निर्वाचन शुक्रबार हुँदै छ । संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको हो । यो निर्वाचन नेपालको इतिहासमा नै पहिलोपटक एकैपटक देशभर हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu