काठमाडौँ, ३० बैशाख । जिल्लाको रामनगरमा हवाई फायर भएको छ । रामनगरको पुरानो गाविस भवन मतदान केन्द्रमा ढुंगामुढा भएपछि प्रहरीले केही राउण्ड हवाई फायर गरेको हो ।
ढुंगामुढाबाट केही प्रहरी घाइते भएका छन् भने अहिले मतदान रोकिएको छ । स्थिति शान्त भएसँगै सर्वदलीय बैठक बसेर मतदान सुरु गरिने प्रमुख निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्