ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय निर्वाचन नेतृत्व नविकरणको अवसर : झलनाथ खनाल


एबीसी / संवाददाता
३० बैशाख २०७९, शुक्रबार   २ : ४८   बजे

काठमाडौँ, ३० बैशाख । पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तह निर्वाचन नेतृत्वलाई नविकरण गर्ने अवसर रहेको बताउनुभएको छ ।

सूर्योदय नगरपालिका-९ रम्फोकस्थित राष्ट्रिय आधारभुत विद्यायबाट मतदानपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै खनालले नेपालमा लोकतन्त्र कलिलो अवस्थामा रहेकाले संविधानको रक्षा र मुलुकलाई स्थायित्व प्रदान गर्नका लागि मतदान अपरिहार्य रहेको बताउनुभयो । अघिल्लो निर्वाचनबाट देशमा स्थायित्वको अपेक्षा गरिए पनि गलत नेतृत्वका कारण सफल हुन नसकेको खनालको भनाइ छ । अबको निर्वाचनले मुदुकलाई स्थायित्व दिँदै समाजवादको आधार तयार पार्ने उहाँले बताउनुभयो ।

त्यस्तै, नेकपा (एमाले) का नेता तथा पूर्वसभामुख सुवाशचन्द्र नेम्वाङ्गले सिंहदरबारको अधिकार गाउँमा ल्याउनका लागि आजको दिन महत्वपूर्ण रहेको बताउनुभयो । जनताले जनताको लागि बनाइएको संविधान कार्यान्वयन गर्नु सबैको दायित्व हुने भन्दै उहाँले दायित्व पूरा गर्न सबैलाई आह्वान गर्नुभयो । नेम्वाङ्गले इलाम नगरपालिका वडा नम्बर ७ को महेन्द्र रत्न बहुमुखी क्याम्पसको मतदान केन्द्रबाट मतदान गर्नुभयो ।

खनाल र नेम्वाङ्गले बिहान ८ बजे मतदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group