ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओखलढुंगाको मोलुङ गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार उत्तम राई विजयी


एबीसी / संवाददाता
३ जेष्ठ २०७९, मंगलबार   ७ : ३८   बजे

काठमाडौं, जेठ ३ । ओखलढुंगाको मोलुङ गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार उत्तम राई विजयी भएका छन् । उपाध्यक्षमा पनि एमालेकै उर्मिला खतिवडा विजयी हुनुभएको छ । उत्तमले अध्यक्षमा ४ हजार ५२ र उर्मिलाले उपाध्यक्षमा ४ हजार २ सय मत प्राप्त गर्नुभएको छ ।

उहाँहरुका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट काँग्रेसका अध्यक्ष उम्मेदवार राजनकुमार दाहालले ३ हजार ४ सय ६२ मत पाउनुभयो । त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रका कुलबहादुर खत्रीले २ हजार ९६ मत प्राप्त गर्नुभयो मोलुङ गाउँपालिकामा २०७४ को निर्वाचनमा अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस उम्मेदवार निर्वाचित भएका हुनुभएको थियो । अध्यक्ष उत्तम राई एमालेका पुराना नेता हुनुहुन्छ । उहाँ लामो समयदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेत्रावतीमा २०० घर बाढीले बगायो, स्थानीयको गुनासो– ‘राज्यको उपस्थिति देखिएन’

रसुवा बाढी : ३९ देशका ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu