ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रजातन्त्रवादी प्राध्यापक संघको पाँचौं राष्ट्रिय महाधिवेशन स्थगित


एबीसी / संवाददाता
२५ जेष्ठ २०७९, बुधबार   ६ : २४   बजे

काठमाडौँ, २५ जेठ । नेपाली कांग्रेस समर्थक प्रजातन्त्रवादी प्राध्यापक संघको पाँचौं राष्ट्रिय महाधिवेशन स्थगित भएको छ । यही जेठ २६ र २७ गतेका लागि तय भएको महाधिवेशन सदस्यता बिवाद चर्किएपछि अन्तिममा आएर स्थगित भएको हो । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तक्षेप गरेपछि महाधिवेशन स्थगित भएको एक प्राध्यापकले जानकारी दिए ।

अर्को सूचना प्रकाशित नहुदाँसम्म महाधिवेशन स्थगित गरिएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कोरोनाको कारण ढिलो भएको महाधिवेशन फेरि स्थगित भएपछि कहिले हुने हो भन्ने अन्योल भएको छ । महाधिवेशनका लागि देशैभरबाट प्राध्यापकहरु काठमाडौं आइरहेको बेला अन्तिम समयमा महाधिवेशन स्थगित भएपछि प्राध्यापकहरु रुष्ट भएका छन् ।

विज्ञप्ती :

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

द्वन्द्वकालमा बेपत्ता १ हजार २४८ नागरिक अझै बेपत्ता

रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउसमा लेदो र पानी भरिँदा उद्धार प्रभावित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu