ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईजीपी नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्देमा, अर्को पेशी असार ५ मा


एबीसी / संवाददाता
३० जेष्ठ २०७९, सोमबार   ६ : ५९   बजे

काठमाडौँ, ३० जेठ । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्देमा राखिएको छ ।
सोमबार कायममुकाय प्रधानन्यायाधीश दीपक कुमार कार्की र कुमार चुँडालको संयुक्त ईजलासले उक्त मुद्दामा असार ५ गते अर्कोे सुनुवाईको मिति तोकेको हो ।

रिट निवेदकका तर्फबाट सोमबार सुरुवाती बहस अधिवक्ता मेघराज पोखरेलले गर्नुभएको थियो । ईजलासमा रिट निवेदक र विपक्षीका कानून व्यवसायीहरुले थप समय माग गरेपछि ईजलासले उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेर असार ५ गतेका लागि अर्को सुनुवाईको मिति तोकेको हो । यस अघि इजलासमा अवकास भइसकेका ३ जना डीआईजी ईश्वरबाबु कार्की, धनश्याम अर्याल र प्रकाशजंग कार्कीको रिटमाथि सुनुवाई सकिइसकेको छ । गत जेठ १७ गते न्यायाधीश विश्म्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त ईजलासले एआईजी बढुवाको मुद्दा तामेल नै नभएको भन्दै एउटै प्रकृतिको मुद्धा सँगै राखेर सुनुवाई गर्न सोमबारका लागि पेशी तोकेको थियो ।

यस अघि गत बैशाख २२ गते न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै जेठ १७ देखि पूर्ण सुनुवाई गर्ने निर्णय गरेको थियो । एआईजी विश्वराज पोखरेलले सरकारले बरियता मिचेर आफूभन्दा कनिष्ठ धिरजप्रताप सिंहलाई आइजीपीमा नियुक्त गरेको भन्दै त्यसविरुद्ध मुद्दा दायर गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

सम्बन्धित

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group