ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एफए कपमा लेस्टर सिटीले फेल्टवुड टाउनलाई २–० ले हरायो


admin
३ माघ २०७४, बुधबार   ३ : ४९   बजे

काठमाडौं, ३ माघ । एफए कप फुटबल अन्तर्गत गएराति भएको तेस्रो चरणको रिप्ले खेलमा जित निकाल्दै प्रिमियर लिग क्लब लेस्टर सिटीले अघिल्लो चरणमा स्थान पक्का गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले फेल्टवुड टाउनलाई २–० ले हराएको हो । लेस्टरको जितमा दुवै गोल केलिची इहिनाचोले गरे । ४३ औं मिनेटमा इस्लामी स्लिमानीको पासमा इहिनाचोले गोल गर्दै लेस्टरलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा लेस्टरका लागि एक गोल गरेका इहिनाचोले दोस्रो हाफमा कीर्तिमानी र महत्वपूर्ण गोल गरे ।

खेलको ७७ औं मिनेटमा इहिनाचोले गोल गरे । रियाद महरेजले पास गरेको बललाई इहिनाचोले गोलमा परिणत गरेका हुन् । तर सुरुमा यसलाई अफसाइड रहेको भन्दै गोलको मान्यता दिइएको थिएन । तर रेफ्री जोनथन मोस लिइएसेडले भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) को प्रयोग गरे अनि त्यसमा अफसाइड नरहेको देखिएपछि गोलको मान्यता दिए ।

यसरी इंग्लिस फुटबलमा भिएआरमार्फत गोल गर्ने इहिनाचो पहिलो खेलाडी बनेका छन् । तेस्रो चरणको खेलमा गोलरहित बराबरी भएपछि दुई टिमबिच रिप्ले भएको हो ।

राति नै भएका अरु रिप्लेमा कार्डिफले म्यानस्फिल्डलाई ४–१, सेफिल वेइनस्डेले कारलिस्लेलाई २–०, वेष्ट ह्यामले श्रीस्बुरीलाई १–० तथा रिडिङले स्टेवेनागेलाई ३–० ले हराएर अघिल्लो चरणमा स्थान पक्का गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group